विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी नियुक्त
onlinekhabar.com · Wed Aug 05 07:36:22 GMT 2026

२० साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।
उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
Read full story at source (onlinekhabar.com)