विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी नियुक्त
lokaantar.com

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)