भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत राख्यो, सन् २०२७ का लागि जीडीपी प्रक्षेपणमा वृद्धि
clickmandu.com · Wed Aug 05 07:45:13 GMT 2026

एजेन्सी । भारतको केन्द्रीय बैंक (आरबीआई) को मौद्रिक नीति समिति (एमपीसी) ले बुधबार सर्वसम्मतिले ब्याजदर (रिपो रेट) लाई ५.२५ प्रतिशतमा यथावत राख्ने पक्षमा मतदान गरेको छ ।
आरबीआईको दर सम्बन्धी निर्णय सार्वजनिक गर्दै गभर्नर सञ्जय मल्होत्राले भारतीयहरूका लागि आशाको किरण पनि जगाएका छन् किनकि केन्द्रीय बैंकले आर्थिक वर्ष २०२७ का लागि जीडीपी (कुल गार्हस्थ्य उत्पादन) प्रक्षेपण बढाएको छ र मुद्रास्फीतिको लक्ष्यमा कटौती गरेको छ ।
Read full story at source (clickmandu.com)