‘कामना सेवालाई अब्बल दर्जाको भविष्य केन्द्रित बैंक बनाउन अग्रसर छौं’
clickmandu.com · Wed Aug 05 07:45:12 GMT 2026

नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी, व्यवस्थापनमा स्नातकोत्तर, लण्डन मेट्रोपोलिटन युनिभर्सिटीवाट आईटी (डाटा साइन्स)मा स्नातकोत्तर र एलएलबी समेत गरेका दिनेश थकालीसँग २३ वर्षभन्दा लामो बैंकिङ अनुभव छ ।
सांग्रिला विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत, प्रभु क्यापिटलको प्रबन्ध सञ्चालक, प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख व्यवसाय अधिकृत भई काम गरिसकेका थकाली प्रभु बैंकको नायब महाप्रबन्धक पदबाट कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा विगत ३ वर्ष पहिले नियुक्त भई काम गर्दै आएका छन् ।
Read full story at source (clickmandu.com)