फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त
tourismface.com · Wed Aug 05 07:47:22 GMT 2026

काठमाडौं । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ ।
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
Read full story at source (tourismface.com)