अमेरिकी डाटा सेन्टरमा प्रयोग हुने चिनियाँ उपकरणमाथि प्रतिबन्धको तयारी
ratopati.com · Wed Aug 05 07:46:32 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाटा सेन्टरमा प्रयोग हुने नयाँ चिनियाँ उपकरणको आयातमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
रोयटर्सले यस विषयमा जानकारी राख्ने चार स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार कृत्रिम बौद्धिकता (एआई) प्रणाली सञ्चालनका लागि आवश्यक महत्वपूर्ण पूर्वाधारलाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कदम चाल्न लागिएको हो ।
Read full story at source (ratopati.com)