वृत्ति विकास नभएको भन्दै मुख्य सचिवको ढोकामा पुगे मेकानिकल इन्जिनियर
ratopati.com · Wed Aug 05 07:49:10 GMT 2026

काठमाडौँ । मुलुकले औद्योगिकीकरण र ऊर्जामा आत्मनिर्भरताको लक्ष्य लिइरहँदा राज्यको मेकानिकल इन्जिनियरिङतर्फको दक्ष जनशक्ति भने चरम उपेक्षा र निराशाको सिकार भएको गुनासो छ।
सरकारी सेवामा रहेका मेकानिकल इन्जिनियरहरूको क्षमता उपयोग हुन नसक्दा एकातिर राष्ट्रले विकासका अवसरहरू गुमाइरहेको छ भने अर्कोतिर दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढेको छ।
Read full story at source (ratopati.com)