लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त
khabarhub.com · Wed Aug 05 07:46:53 GMT 2026

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Read full story at source (khabarhub.com)