यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
himalpress.com · Wed Aug 05 07:48:10 GMT 2026

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव भएका विज्ञका रूपमा परिचित छन्।
Read full story at source (himalpress.com)