समिति सभापतिको भूमिका सरकारको प्रवक्ता जस्तो भयो- कांग्रेस सांसद गुरूङ
setopati.com · Wed Aug 05 07:46:29 GMT 2026

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरूङले समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गरेकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
Read full story at source (setopati.com)