अमेरिकाको लामो दूरीका मिसाइल भण्डार रित्तिँदै!
setopati.com · Wed Aug 05 07:46:00 GMT 2026

इरानसँग ५ महिनादेखिको युद्धका कारण अमेरिकाकी हतियार भण्डार घट्दै गएको खुलेको छ।
विशेषगरी लामो दूरीमा सटिक प्रहार गर्ने मिसाइल र आक्रमणलाई निस्तेज पार्ने प्रतिरक्षा प्रणालीहरूको भण्डार उल्लेखनीय रूपमा घटेको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
Read full story at source (setopati.com)