लगानीको बोर्डको सीईओमा यांकी उक्याबलाई नियुक्त गर्ने बालेन सरकारको निर्णय
clickmandu.com · Wed Aug 05 07:47:16 GMT 2026

काठमाडौं । लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)