लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
reportersnepal.com · Wed Aug 05 07:48:58 GMT 2026

काठमाडौँ, २० साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)