अनशनरत डाक्टर डिल्ली हरिजनको जीवनरक्षाको माग
shilapatra.com · Wed Aug 05 07:37:00 GMT 2026

नेपाल चिकित्सक संघले आमरण अनशनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ । पारिश्रमिक र श्रमको सम्मानलगायतका विभिन्न माग राखेर हरिजन मंगलबारदेखि अनशनमा बसेका हुन् ।
निर्वाह भत्ता कम भएको भन्दै करिब एक महिनाअघिदेखि नै देशभरका निजी मेडिकल कलेजमा एमबीबीएस, बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
Read full story at source (shilapatra.com)