सुनसरी र मधेसका घटनामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
ratopati.com · Wed Aug 05 07:53:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा हालै भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।
पार्टीका तर्फबाट बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सुनसरी र मधेसका विभिन्न स्थानमा देखिएका साम्प्रदायिक र सामाजिक तनावका घटनाहरू सामान्य नभएको बताएका छन्। उनले ती घटनाहरूलाई सरकारले हल्का रूपमा लिनु वा ढाकछोप गर्न खोज्नु गम्भीर गल्ती हुने चेतावनी दिए।
Read full story at source (ratopati.com)