यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
onlinekhabar.com · Wed Aug 05 07:46:44 GMT 2026

२० साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)