विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक केसी नियुक्त
ekantipur.com · Wed Aug 05 07:53:05 GMT 2026

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक केसी नियुक्त
अध्यक्ष र सदस्यसचिव नियुक्तिका लागि सरकारले दर्खास्त आह्वान गरेको थियो। शिक्षामन्त्रालयमा ६० जनाको आवेदन परेको थियो। तीमध्ये केसी र श्रेष्ठलाई प्रतिष्पर्धाबिनै नियुक्त गरिएको हाे।
Read full story at source (ekantipur.com)