सरकार ‘छाडा साँढे’ जस्तै भयो : कांग्रेस
ratopati.com · Wed Aug 05 07:57:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक आचरण विपरीतका गतिविधि बढाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राज्य शक्तिको दुरुपयोग गरी प्रेस र विपक्षीको मुख थुन्ने प्रयास भइरहेको आरोप लगाए ।
प्रवक्ता चालिसेले प्रेस स्वतन्त्रतालाई राज्यको शक्तिले कुल्चने प्रयास हुनु लोकतन्त्रका लागि खेदजनक भएको बताए ।
Read full story at source (ratopati.com)