निर्वासनबाटै सक्रिय हुन थालिन् शेख हसिना
onlinekhabar.com · Wed Aug 05 07:53:31 GMT 2026

२० साउन, ढाका (रासस/एएफपी) । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिएकी छन् ।
विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
Read full story at source (onlinekhabar.com)