सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिने (मन्त्रिपरिषद्का निर्णयसहित)
kathmandupati.com · Wed Aug 05 07:55:39 GMT 2026

काठमाण्डु – सरकारले सुनसरी र सिरहामा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको हो ।
Read full story at source (kathmandupati.com)