नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गर्नेसहित यी हुन् सरकारका ६ निर्णय
clickmandu.com · Wed Aug 05 07:55:46 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गर्ने निर्णय गरेको छ ।
बुधबार सरकारको तर्फबाट मन्त्रिपरिाषद्को निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीसँग गाभ्ने निर्णय सरकारले गरेको छ ।
Read full story at source (clickmandu.com)