लगानी बोर्डको सीईओमा याङकी उक्याव नियुक्त
lokaantar.com

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्याव (काठमाडौं)लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकार प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)