सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय
lokaantar.com

सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)