सुनसरी र सिरहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने सरकारको निर्णय
annapurnapost.com · Wed Aug 05 07:56:43 GMT 2026

काठमाडौं : सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु भएका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति,राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)