लगानी बोर्डको सीईओमा अर्थशास्त्री यांकी उक्याब नियुक्त
ekantipur.com · Wed Aug 05 07:58:58 GMT 2026

लगानी बोर्डको सीईओमा अर्थशास्त्री यांकी उक्याब नियुक्त
लगानी बोर्डको सीईओमा नियुक्त यांकी उक्याब विकाश अर्थशास्त्री हुन् । उनले प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा वरिष्ठ नीतिगत सल्लाहकारका रूपमा काम गरेकी थिइन् ।
Read full story at source (ekantipur.com)