लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री याङ्की उक्याब नियुक्त
reportersnepal.com · Wed Aug 05 07:59:18 GMT 2026

काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ मानिन्छन्।
Read full story at source (reportersnepal.com)