दुई महिनामा कति परिवारले पाए जग्गाधनी पुर्जा ?
onlinekhabar.com · Wed Aug 05 07:58:53 GMT 2026

२० साउन, काठमाडौं । भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई पुर्जा वितरण गरेको छ । २० जेठदेखि १६ साउनसम्म ९७ पुर्जा वितरण गरिएको हो ।
वितरण गरिएका पुर्जामा भूमिहीन दलितलाई ६, भूमिहीन सुकुमवासीलाई ५८, र अव्यवस्थित बसोबासीलाई ३३ पुर्जा वितरण गरिएको भूमि समस्या समाधान समितिले जानकारी गराएको छ ।
Read full story at source (onlinekhabar.com)