एमालेसँग सहकार्य गर्ने शेरबहादुर देउवाको निर्णय र आँट अर्गानिक हो भने यो उहाँको घरमा आएको तनाव नै कारण हो : पुरञ्जन आचार्य (भिडिओसहित)
reportersnepal.com · Sat Jul 06 17:40:46 UTC 2024

काठमाडौं, २२ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर ओलीलाई नै प्रधानमन्त्री बनाउनको लागि साधारण तरिकाले तयार नभएको र यसको पछाडि केही खास कारण रहेको खुलासा गरेका छन् । प्राइम टिभीबाट आज (शनिबार) राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले देउवा र ओलीबीचको सहकार्यको पछाडिका कारणको खुलासा गरेका हुन् ।
Read full story at source (reportersnepal.com)