यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
setopati.com · Wed Aug 05 08:10:01 GMT 2026

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्राध्यापक डा.खड्गबहादुर केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले पर्वतका खड्गबहादुरलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)