रुसको पश्चिमी क्षेत्रमा उत्तर कोरियाली मिसाइल एकाइ तैनाथ, युक्रेनमाथि आक्रमणको तयारी
clickmandu.com · Wed Aug 05 08:07:49 GMT 2026

एजेन्सी । उत्तर कोरियाको एउटा मिसाइल एकाइ पश्चिमी रुसमा तैनाथ हुन थालेको छ र युक्रेनमाथि आक्रमणका लागि यसलाई १२० वटा ब्यालिस्टिक मिसाइल र ६ वटा लन्चरहरूले सुसज्जित गर्न सकिने युक्रेनको सैन्य गुप्तचर निकायका एक अधिकारीले बताएका छन् ।
युक्रेनसँग उच्च–स्तरको हवाई रक्षा प्रणालीको निकै अभाव छ र रुसले बढी ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेर यस कमजोरीको फाइदा उठाउने प्रयास गरेको छ । त्यस्तो मिसाइललाई खसाल्न विशेषगरी गाह्रो हुन्छ ।
Read full story at source (clickmandu.com)