सरकारले लगानी बोर्डको सीईओमा याङकीलाई गर्यो नियुक्त
barnanmedia.com · Wed Aug 05 07:57:26 GMT 2026

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
Read full story at source (barnanmedia.com)