अमेरिकाले इरान युद्धमा लामो दूरीका सबै क्षेप्यास्त्र प्रयोग गरेको दाबी
nagariknews.nagariknetwork.com · Wed Aug 05 08:08:08 GMT 2026

अमेरिका र इरानबिचको पाँच महिना लामो सैन्य द्वन्द्वका क्रममा अमेरिकी सेनाले आफ्ना अधिकांश लामो दूरीका सटीक क्षेप्यास्त्र र प्रतिरक्षात्मक हतियारहरूको विश्वव्यापी भण्डार खर्च गरेको छ।
यस विषयमा प्रत्यक्ष जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्स र सीबीएस न्युज ले यो गम्भीर तथ्य बाहिर ल्याएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)