विकास अर्थशास्त्री यांकी उक्याब लगानी बोर्डको सिइओ नियुक्त
setopati.com · Wed Aug 05 08:18:00 GMT 2026

सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (setopati.com)