लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त
nepallive.com · Wed Aug 05 08:11:14 GMT 2026

काठमाडौं– सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय भएको छ ।
Read full story at source (nepallive.com)