ग्यास आपूर्ति सहज बनाउन सरकारले बनायो ‘क्विक रेस्पोन्स टिम
lokaantar.com

सरकारले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरेको छ । एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ ।
Read full story at source (lokaantar.com)