कांग्रेसले भन्यो– सुनसरी घटनामा कमजोरी लुकाउन सरकारले देखावटी छानबिन समिति बनायो
nepalpress.com · Wed Aug 05 08:19:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम छर्नको लागि देखावटी समिति बनाएको आरोप लगाएको छ।
आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले घटनाको निष्पक्ष छानबिन गर्नको लागि उच्चस्तरीय न्यायिक आयोगको माग गरे।
Read full story at source (nepalpress.com)