एनओसीद्वारा टेक्निकल अफिसर समसुद्दिनको विदाइ
neplays.com · Wed Aug 05 08:22:00 GMT 2026
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियन्सीपमा इन्टरनेसनल टेक्निकल अफिसरको भूमिका निर्वाह गर्न उज्बेकिस्तानको तासकेन्ट प्रस्थान गर्ने सिद्दिकी समसुद्दिनलाई शुभकामनासहित विदाइ गरेका छन्।
सो प्रतियोगिता साउन २२ देखि २९ तारिखसम्म हुँदैछ ।
Read full story at source (neplays.com)