विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी नियुक्त
rajdhanidaily.com · Wed Aug 05 08:20:35 GMT 2026

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले पर्वत घर भएका प्रा. डा. केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । सचिव पदमा प्रा।डा। रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।
Read full story at source (rajdhanidaily.com)