नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज
corporatenepal.com · Wed Aug 05 08:10:51 GMT 2026

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (corporatenepal.com)