बक्यौता महसुल तिर्न नेपाल टेलिकमको आग्रह, जरिवाना छुटको अवसर
ajakoartha.com · Wed Aug 05 08:19:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले आफ्नो दूरसञ्चार सेवा प्रयोग गरी हालसम्म बक्यौता महसुल नतिरेका ग्राहकलाई जरिवाना छुटसहित रकम भुक्तानी गर्न आग्रह गरेको छ।
टेलिकमले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०र८१ सम्मको बक्यौता रकम २०८२ साल पुस मसान्तसम्म बुझाएमा सेवा लिँदा लागेको जरिवाना छुट दिइनेछ।
Read full story at source (ajakoartha.com)