विपक्षीकाे अवराेधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
shilapatra.com · Mon Jun 08 07:47:00 GMT 2026

प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । विपक्षी दलकाे अवराेधपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३
Read full story at source (shilapatra.com)