इरानसँगको युद्धमा अमेरिकाले प्रयोग गरिसक्यो अधिकांश लामो दूरीका क्षेप्यास्त्र ?
ratopati.com · Wed Aug 05 08:26:52 GMT 2026

वासिङ्टन डीसी । इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्नो विश्वव्यापी मौज्दातमा रहेका अधिकांश लामो दूरीका उच्च सटीकतायुक्त क्षेप्यास्त्र प्रयोग गरिसकेको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी सरकारभित्रका विषयमा जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार यसले भविष्यमा अन्य सम्भावित युद्ध वा सुरक्षा संकटको सामना गर्ने अमेरिकी सैन्य क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
Read full story at source (ratopati.com)