नेपाल टेलिकमको अफर : बक्यौता रकम तिर्दा जरिवाना छुट
lokaantar.com

नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ ।
कम्पनीले सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिने जनाएको हो ।
Read full story at source (lokaantar.com)