यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
newsofnepal.com · Wed Aug 05 08:29:39 GMT 2026

काठमाडौँ।
सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Read full story at source (newsofnepal.com)