पाकिस्तानका दर्जन बढी क्रिकेटरमाथि प्रतिबन्धको तयारी
setopati.com · Wed Aug 05 08:31:00 GMT 2026
जाम्बियामा भइरहेको 'एशियन लेजेन्ड्स लिग' मा सहभागी भएका पाकिस्तानका एक दर्जनभन्दा बढी पूर्व क्रिकेट खेलाडीहरूलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले कडा कारबाही गर्ने भएको छ।
जाम्बिया क्रिकेट युनियनले यो लिगलाई आफूले मान्यता नदिएको र यो अवैध भएको स्पष्ट पारेपछि पिसिबीले आफ्ना खेलाडीहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो।
Read full story at source (setopati.com)