को हुन् लगानी बोर्डको नवनियुक्त सीईओ यांकी ? यस्तो छ उनको विज्ञता र १५ वर्षे अन्तर्राष्ट्रिय अनुभव
clickmandu.com · Wed Aug 05 08:31:49 GMT 2026

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीति विशेषज्ञ याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई आगामी चार वर्षका लागि यस गरिमामय पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिफारिस समितिले उक्याबसँगै मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। सर्टलिस्टमा परेका आठ योग्य उम्मेदवारहरूमध्येबाट सरकारले उक्याबको अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक पृष्ठभूमि हेरेर उनलाई छनोट गरेको हो ।
Read full story at source (clickmandu.com)