‘मिस नेपालबाट डायस्पोराको दोस्रो पुस्तालाई प्रेरित गर्न चाहन्छु’
onlinekhabar.com · Wed Aug 05 08:36:44 GMT 2026

दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छन् । हङकङमा जन्मे, हुर्केकी उनी मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन् ।
उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ताकी संयोजक’ हुन् ।
Read full story at source (onlinekhabar.com)