‘स्पाइडर-म्यान: ब्राण्ड न्यु डे’ले ६ दिनमै कमायो १ अर्ब डलर, रच्यो इतिहास
kendrabindu.com · Wed Aug 05 08:39:34 GMT 2026

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडर-म्यान: ब्राण्ड न्यु डे’ले प्रदर्शनको ६ दिनमै विश्वव्यापी बक्स अफिसमा १ अर्ब अमेरिकी डलरभन्दा बढीको कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
यससँगै यो फिल्म सिनेमा इतिहासमै सबैभन्दा छिटो १ अर्ब डलर कमाउने दोस्रो फिल्म बनेको छ। यसअघि सन् २०१९ मा रिलिज भएको ‘एभेन्जर्स: एन्डगेम’ ले मात्र योभन्दा छिटो १ अर्ब डलरको आँकडा पार गरेको थियो।
Read full story at source (kendrabindu.com)