कांग्रेसले देखायो बालेन सरकारका १५ कमजोरी (पूर्णपाठ)
nepalpress.com · Wed Aug 05 08:37:09 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १५ कमजोरी औँल्याएको छ। आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गरेका हुन्।
उनले भने, ‘दुर्भाग्यवश, यो सरकार जब नैतिक संकट, राजनैतिक असक्षमता र जन विश्वासको सङ्कटले घेरिन्छ तब समस्याको समाधान खोज्नुको साटो विषयलाई विषयान्तर गर्दै जनताको ध्यान अर्कै विषयमा मोड्ने प्रयासमा लिप्त रहेको देखिन्छ। यसका बाबजुद केही यस्ता मुद्दा जीवित रहन्छन् जसको महत्त्व न समयले घटाउँछ न सरकारी प्रयासले छोप्न सक्दछ।’
Read full story at source (nepalpress.com)