नेपालमा १० हजार एनजिओ र १३६ आइएनजिओ सञ्चालनमा
setopati.com · Wed Aug 05 08:40:32 GMT 2026

नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले हालसम्म करिब ६० हजार एनजिओ दर्ता रहेकोमा धेरै संस्थाहरू निष्क्रिय रहेको बताएका हुन्।
Read full story at source (setopati.com)